काठमाडौँ नेपाल बिद्युत प्राधिकरण ले बक्यौता चुक्ता गर्न बाकी भएका उधोग हरु को लाइन नकाट्ने भयको छ। बिद्युत नियगमन आयोग ले बिधुत नकाटी उधोग हरुको बक्यौता असुली गर्न निर्देशन दिए पछी। नेपाल बिद्युत प्राधिकरण सञ्चालक समितिले यस्तो निर्णय गर्न बाध्य भयको हो। धेरै समय देखी बक्यौता तिर्न बाकी भएका उधोग हरुको लाइन काटेर र वा नकाटी बक्यौता असुली गर्ने भन्ने बिबाद को टुङ्गो लागेको छ। सरकार परिवर्तन सङ्गै यस्ता निणर्य हरु बारम्बार फेरबदल भइराख्ने गरेका छन।